नागरिक उन्मुक्ति पार्टीका प्रभावशाली नेताहरु जनमत पार्टीमा प्रवेश
भदौ ८ गते आइतबार रुपन्देही । नागरिक उन्मुक्ति पार्टीले रुपन्देहीमा ठूलो धक्का व्यहोरेको छ । पार्टीका पूर्व जिल्ला अध्यक्ष तथा गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बनेका धनिराम चौधरीसहित सयौं नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् । सियारी गाउँपालिकाको हनैयामा आयोजित एक का र्यक् ममा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले नवप्रवेशीहरुलाई स्वागत गरेका…