हाम्रो समाज परिवारको तर्फबाट आर्थिक सहयोगा

सिद्धार्थनगर नगरपालिका वडा नं १३ मा रहेको “हाम्रो समाज” क्लबद्वारा आयोजना गरेको भाद्र ७ गाते परेको कुशे औँसि तथा बाबाको मुख हेर्ने दिनको उपलक्ष्यमा ओमसतिया गाउँपालिका वडा नं. ४ स्थित श्री सत्यसाइ वृद्ध सेवा आश्रममा आवासिय बुबा र आमाहरूलाइ आर्थिक सहयोग केही नगद खाद्यान्न सामग्री हस्तान्तरण गरेको छ। “हाम्रो समाज” विगत ३ वर्ष देखि विभिन्न मानवसेवा तथा समाजको सहयोग कार्यहरू गर्दै आइरहेको छ।

12 thoughts on “हाम्रो समाज परिवारको तर्फबाट आर्थिक सहयोगा

Leave a Reply

Your email address will not be published. Required fields are marked *