लुम्बिनी एक्स्प्रेस/ न्यूज़
तेजस बज्र कराते फाइटर्सको सब–डोजो प्रमाणपत्र वितरण
भैरहवा /लुम्बिनी क्योकुशिन कराते डो संघ बज्र रुपन्देही अन्र्तगत संचालित तेजस बज्र कराते फाइटर्स रुपन्देहीले आज शनिबार एक कार्यक्रमका बिच आफ्ना प्रशिक्षार्थीलाई बेल्ट तथा प्रमाणपत्र वितरण गरेको छ ।
लुम्बिनी क्योकुशिन कराते डो संघ बज्र रुपन्देहीकाअध्यक्ष सिहान करुणानिधी त्रिपाठीको अध्यक्षता तथा नेपाल बैश्य महासंघ रुपन्देहीका अध्यक्ष अमित कुमार गुप्ताको प्रमुख आतिथ्यतामा तेजस बज्र कराते फाइटर्स भैरहवाका संस्थापक तथा प्रशिक्षक कृष्णम बरनवाललाई सब–डोजो प्रमाणपत्र वितरण साथै ९ जना बिद्यार्थीहरुलाई बेल्ट वितरण गरिएको हो ।
बेल्ट तथा प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथी अमित गुप्ताले कराते जस्ता आत्मरक्षा तथा अनुशासनमा आधारित तालिमहरूले बालबालिका र युवाहरूमा नेतृत्व क्षमता, आत्मविश्वास र सामाजिक संस्कार विकास गर्न मद्दत गर्ने बताउनुभएको छ । उहाँले प्रशिक्षक कृष्णम बरनवालको मेहनत, लगनशीलता र दूरदृष्टिको प्रशंसा समेत गर्नु भएको थियो । उहाले “आजको युगमा यस्ता सिपमूलक कार्यक्रमले बालबालिकालाई सशक्त बनाउने मात्र होइन, समाजमा अनुशासन र सकारात्मक सोच फैलाउने माध्यम बन्न सक्ने भएकोले यो संस्थालाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देहीका महासचिव तारकेश्वर कान्दुले युवाहरूको शारीरिक र मानसिक विकासमा कराते जस्ता सीपमूलक तालिमले महत्वपूर्ण योगदान पूर्याउने बताउनुभएको छ ।
यस्तै गरी लुम्बिनी क्योकुशिन कराते डो संघ बज्र रूपन्देहीका अध्यक्ष सिहान करुणानिधि त्रिपाठीले खेलकुदको महत्वमाथि प्रकाश पार्दै करातेजस्ता आत्मरक्षा मूलक खेलले युवाहरूको शारीरिक, मानसिक र चारित्रिक विकासमा गहिरो प्रभाव पार्ने बताउनुभएको छ । उहाले “खेलकुद केवल प्रतिस्पर्धा जित्ने माध्यम नभइ अनुशासन, आत्मनियन्त्रण, नेतृत्व क्षमता र सहकार्य सिकाउने जीवनपद्धति भएको बताउनु भएको छ ।उहाले कराते जस्ता मार्सल आट्र्सले आत्मरक्षा मात्र होइन, आत्मविश्वास निर्माण, मानसिक एकाग्रता र जीवनमा सधैं अघि बढ्न प्रेरणा दिने गरेको उल्लेख गर्नु भयो ।साथै उहाँले नेपाली कराते खेलाडीहरूले देश–विदेशमा उत्कृष्ट प्रदर्शन गर्दै देशको नाम उजागर गरिरहेको उदाहरण पनि प्रस्तुत गर्नुभएको साथै युवा पुस्तालाई दुर्गम र नकारात्मक बाटोबाट बचाएर उज्यालो भविष्यतर्फ डोरयाउने गरेको बताउनु भयो ।उहाँले तेजस बज्र कराते फाइटर्सको प्रयासको प्रशंसा गर्दै यस्ता संस्था र प्रशिक्षकको समर्पणले नै खेलकुद क्षेत्रमा गुणात्मक सुधार ल्याउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ ।
यस्तै गरी कार्यक्रममा तेजस बज्र कराते फाइटर्स रूपन्देहीका संस्थापक तथा प्रशिक्षक कृष्णम बरनवालले संस्थाको नाम आफ्नी दिदी तेजस्विनी बरनवालको सम्मानमा “तेजस“ राखिएको उल्लेख गर्दै, कराते मार्फत आत्मरक्षा मात्र होइन, आत्मसम्मान, अनुशासन र संस्कार सिकाउने उद्देश्य रहेको स्पष्ट पार्नुभएको थियो । उहाले “शारीरिक तन्दुरुस्तीका साथै नैतिक शिक्षाको सुदृढीकरण पनि आजको आवश्यकता भएको बताउदै आफनो संस्थाले युवाहरूमा सकारात्मक सोच, आत्मविश्वास र सामाजिक उत्तरदायित्व विकसित गर्न निरन्तर क्रियाशील रहने जोड दिनु भएको छ ।
कार्यक्रममा युनिभर्सल कोचिङ सेन्टरका प्रबन्धक मकबुल अहमद,कान्दु वैश्य सेवा समितिका राष्ट्रीय उपाध्यक्ष श्रीराम गुप्ता लगायतले आ आफनो भनाई राख्नु भएको थियो ।
राष्ट्रिय वैश्य महासंघ नेपाल रुपन्देहीका उपाध्यक्ष भीम गुप्ता, वरिष्ठ उपाध्यक्ष गणेश गुप्ता, जिल्ला सदस्य राजु जैसवाल,बुद्ध सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष श्रीचन्द्र जैसवाल,रूपन्देही लीलाराम न्यौपाने माविका शिक्षक देवराज पन्थी, समाजसेवी तथा नेपाल वैश्य युवा संघ रुपन्देहीका उपाध्यक्ष मनोज अग्रहरि, बर्नवाल सेवा समिति रुपन्देहीका अध्यक्ष पवन बर्नवाल लगायतको सहभागिता रहेको थियो।
https://shorturl.fm/KuibA
https://shorturl.fm/qggUy
https://shorturl.fm/Phwcp
https://shorturl.fm/97GkY
https://shorturl.fm/WULje
https://shorturl.fm/yq90l
https://shorturl.fm/I9yp1
https://shorturl.fm/kIsrZ
https://shorturl.fm/v6NI3
https://shorturl.fm/kY0KR
https://shorturl.fm/v5CJs
https://shorturl.fm/Zp0DV
https://shorturl.fm/zJrUI
https://shorturl.fm/CwKtt
https://shorturl.fm/XRbG5
https://shorturl.fm/Yz76D
https://shorturl.fm/g3nfe
https://shorturl.fm/PmXHa
https://shorturl.fm/qJfYO
https://shorturl.fm/I5XzN
https://shorturl.fm/wMuR1
https://shorturl.fm/Xc10J
https://shorturl.fm/qoFc3
https://shorturl.fm/Vtsg4
https://shorturl.fm/ShDJv
https://shorturl.fm/0tj0E
https://shorturl.fm/6IqM9
https://shorturl.fm/CwmXc
https://shorturl.fm/IZM9e
https://shorturl.fm/1S7VP
https://shorturl.fm/o0uiL
https://shorturl.fm/yhbc9
https://shorturl.fm/wtOPt
https://shorturl.fm/Kw6t0
https://shorturl.fm/G5XJv
https://shorturl.fm/l8POn
https://shorturl.fm/SQqi8
https://shorturl.fm/pin55
https://shorturl.fm/hUDRd
https://shorturl.fm/sh2zP
https://shorturl.fm/aNYkw
https://shorturl.fm/oG8MP
https://shorturl.fm/YjlkL
https://shorturl.fm/PwwMH
https://shorturl.fm/4gCCm
https://shorturl.fm/1rs9P